Home राजनीति

राजनीति

एमसीसी सम्झौता पारित हुन ढिला : उपाध्यक्ष सुमार

२७ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुन ढिलो भइसकेको बताएकी छन् । आइतबार काठमाडौंमा आयोजित...

खनाल–नेपाल पक्ष र माओवादी एक ठाउँमा उभिएर अगाडि बढ्ने : एमालेमा घरझगडा, माओवादीलाई राहत

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) खारेज भई एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि उत्पन्न राजनीतिक उथल–पुथलको पराकम्प जारी छ । यसक्रममा केन्द्रीय राजनीतिबाट निराश बन्न पुगेको माओवादीलाई प्रदेशले भने राहत दिन थालेको...

कोरोना संक्रमण देखिएका सांसदहरू पनि मतदानमा भाग लिन पाउने व्यवस्था

प्रतिनिधि सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्दैछन्। आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। प्रधानमन्त्रीले आज संसदमा...

खनाल-नेपाल समूहका सांसद सामूहिक राजीनामाको तयारीमा !!

काठमाडौँ-  विभाजनको संघारमा पुगेको नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समूहका २२ सांसदले सामूहिक राजीनामाको तयारी गरेका छन् । प्रत्यक्ष निर्वाचित २२ सांसदको सो समूहले...

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग...

सत्तामोहले फुटको संघारमा जसपा ??

काठमाडौं : सत्तामोहका कारण जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ। सरकारलाई समर्थन गर्ने वा विकल्प खोज्ने विषयलाई लिएर जसपा विभाजित बनेको हो। यो विषयलाई लिएर जसपामा दुई धार देखिँदै आएको...

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै देशको राष्ट्रिय समस्या : प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै देशको राष्ट्रिय समस्या भएको गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले सो कुरा आइतबार इमेज टेलिभिजनको हट सिट कार्यक्रममा प्रस्तोता जगदीश खरेलसँगको...

मोतीपुर औद्योगिक क्षेत्र : जग्गा कब्जा गर्न भीड

लुम्बिनी — बुटवल उपमहानगरपालिका–१७, रानीगन्जमा मंगलबार बिहानै सर्वसाधारण भेला भएका थिए । सबैको चासोको विषय सार्वजनिक जग्गा थियो । सरकारले यस क्षेत्रमा मोतीपुर औद्योगिक करिडोर निर्माणका लागि जग्गा छुट्याएको छ । अर्थमन्त्री...

ओली नेतृत्वको सरकारलाई साथ दिने : (जसपा) का अध्यक्ष महन्थ ठाकुर

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई साथ दिने निष्कर्षमा पुगेका छन् । जसपाले राखेका मागलगायत विषयमा मंगलबार प्रधानमन्त्री ओलीसँग भएको छलफलपछि ठाकुर...

नेविसंघ पोखरा विश्वविद्यालयद्वारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

पोखरा । स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघले बाल तथा बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालयद्वारा श्रीकृष्ण प्रणामी बाल...

भर्खरका समाचारहरू

पढ्नै पर्ने