खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रम

0


प्रधानमन्त्री केपी ओलीले नेपाली खेल खेलाडीहरूसँगको अर्को टिप्पणी गरे ‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रम.

उनले भने ‘नेपाल कहिल्यै उपनिवेश बनेन। यत्रा डल्ला फ्याँक्दा किन हार्ने? क्रिकेटमा किन हार्नु परेको छ? तोप गोलासँग नहार्ने, लडाइँ कहिल्यै नहार्ने परम्परा भए पनि खेलकुदमा हार्‍यो।

लडाइँमा नहार्ने देश यत्रायत्रा डल्लासँग किन हार्ने ? खेल भन्या के हो ? एउटा भकुण्डो नै हान्ने त हो नि । किन हार्ने ? क्रिकेटमा एउटा बल हान्ने हो त्यसमा किन हार्ने ? सितोरियो, कराँते, कम्फु र भारोत्तोलन, किन हार्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here