ओलीले नेकपाको वृहत् कार्यकर्ता भेलासम्बोधन गर्ने

केपी शर्मा ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौंमा ‘वृहत् कार्यकर्ता’ भेलाको आयोजना गरेको छ।

0

केपी शर्मा ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौंमा ‘वृहत् कार्यकर्ता’ भेलाको आयोजना गरेको छ।

भेलामा नेताहरू रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठ लगायत उपस्थित भइसकेका छन्।  पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भने अहिलेसम्म आइपुगेका छैनन्। भेलालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ।

यसअघि पनि पार्टीले बालुवाटारमा र राजधानीको एक ब्यांकेटमा भेला आयोजना गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here