कमल थापा पक्ष ‘याक एन्ड यति’मा

राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापासहित उनको टिमका नेताहरु निर्वाचन परिणाम समिक्षा गर्न याक एन्ड यतिमा भेला भएका हुन् ।

0
DPM and Minister for Energy Kamal Thapa speaks to media after a meeting of the Council of Ministers at Singha Durbar, Kathmandu, on Friday, November 24, 2017. Photo: RSS

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा चुनावी परिणामको समिक्षा गर्न कमल थापा पक्षको भेला दरवारमार्गस्थित याक एन्ड यति होटलमा सुरु भएको छ ।

राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापासहित उनको टिमका नेताहरु निर्वाचन परिणाम समिक्षा गर्न याक एन्ड यतिमा भेला भएका हुन् ।

‘महाधिवेशनको समिक्षा गर्नका लागि याक एन्ड यतिमा सबै नेताहरु भेला हुनु भएको छ, ‘ थापा पक्षका एक केन्द्रीय सदस्यले भने । राप्रपामा अध्यक्षसहित नयाँ कार्यसमिति निर्वाचनका लागि शनिबार मतदान भएको थियो ।

आइतबार बिहान सार्वजनिक मत परिणामअनुसार लिङ्देनले १८ सय १७ र थापाले १६ सय १७ मत प्राप्त गरेका छन् । त्यसैगरी पदाधिकारीमा भने थापा समूहको वर्चश्व रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here