क्रिएटिभ ग्रुपको अध्यक्षमा भट्ट

पोखरा। पोखरा विश्वविद्यालयमा क्रियटिभ ग्रुप गठन गरिएको छ। क्रियटिभ ग्रुपको तेस्रो कार्य समिति मार्फत समिति गठन गरिएको हो ।

0

पोखरा। पोखरा विश्वविद्यालयमा क्रियटिभ ग्रुप गठन गरिएको छ। क्रियटिभ ग्रुपको तेस्रो कार्य समिति मार्फत समिति गठन गरिएको हो ।

पछिल्लो ४ वर्षबाट पोखरा विश्वविद्यालयमा गैर राजनितिक र गैर नाफामुलक ढंगले विश्वविद्यालयमा विभिन्न शैक्षिकका साथसाथै रचनात्मक कार्य गर्दै आएको क्रियटिभ ग्रुपले पोखरा विश्वविद्यालयको तेस्रो कार्य समिति गठन गरिएको छ । अशोक भट्टको अध्यक्षतामा गठित उक्त कार्य समितिमा सचिव मदन साउँद रहेका छन्।

भट्टले अबको कार्य समितिले अझै गतिशिल ढंगले अगाडि बड्ने र नयाँ ईतिहास रच्ने कार्यमा विश्वसत रहेको बताएका छन्, भने सचिव साउँदले भने आफू जसरी पनि ग्रुपलाइ एक ढिक्का बनाएर अगाडि लिने बताएका छन्।

ग्रुपको नयाँ कार्य समिति निम्नानुसार रहेको छ।

सल्लाहकार

रविन न्यौपाने

रमेश चन्द्र जोशी

भुपेन्द्र भट्ट

अध्यक्ष अशोक भट्ट

उपाध्यक्ष आशिष भट्ट

सचिव मदन साउँद

सहसचिव विकल्प श्रेष्ठ

दिपा तिवारी

कोषाध्यक्ष

सिद्धान्त श्रेष्ठ

सदश्यहरु

हेमन्त खड्का

आर्दश शाही

स्मृती सुवेदी

सबिना शर्मा र

समाज श्रेष्ठ चयन भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here