नेपाल इन्जिनियरिङ्ग कलेजमा १०० बेडको आइसोलेसन सेन्टर

भक्तपुर चाँगुनारायण नगरपालिकास्थित नेपाल इन्जिनियरिङ्ग कलेजमा १०० बेडको आइसोलेसन सेन्टर बनाइएको छ ।

0

भक्तपुर — भक्तपुर चाँगुनारायण नगरपालिकास्थित नेपाल इन्जिनियरिङ्ग कलेजमा १०० बेडको आइसोलेसन सेन्टर बनाइएको छ । काठमाडौं उपत्यकासहित देशभर कोरोना भाइरस संक्रमित बढ्दै गएपछि कलेजले सामाजिक उत्तरदायित्व पूरा गर्न भन्दै १०० बेड आइसोलेसन सेन्टर बनाएको हो ।

कलेजका कर्मचारीका अनुसार अहिले एउटा हलमा ४३ बेड राखिएको छ भने बाँकी ५७ बेड तयारी अवस्थामा छ । आइसोलेसन बेडमा बिरामीलाई आहिने सबै सानीटाइजर, साबुन, टावेल, टुथपेस्टलगायत सबै सामाग्री राखिएको छ । स्थानीय सरकारको र कलेजको सहयोगमा आइसोलेसन सेन्टर बनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here