1)यदी तिम्रो निस्वार्थीपन र बिस्वासको फाईदा लिदा कोही खुशी हुन्छ्न भने हुन देउ ,किनकि त्यो उनिहरुको बाच्ने कला हुनसक्छ ।तर सक्छौ भने साथसाथै उनिहरुको दिमागमा एउटा सुधार केन्द्र स्थापना गर्ने हिम्मत राख ताकी अर्को व्यक्ती तिमी जस्तै नठगियोस ।
2)तपाई बिनम्र बोल्नुस ,कडा बोल्नुस ,तितो बोल्नुस , सत्य बोल्नुस त्यो तपाईको स्वभाव हो ! तर मिठो साथमै झुटो बोल्नु त्यो कुख्यात हो । मिठो बोल्नेसङ्ग सजक रहनुस कडा र प्रष्ट्र बोल्नेहरु प्राय साचो मनका हुन्छ्न ।
3) तपाईको ज्ञान कुन बिषयबस्तु सङ्ग बढी झुकाब छ त्यो नै तपाईको जिन्दगी सहज बनाउने साधन हो ।
4) यदी तिमी आफ्नो देशप्रती उच्च स्वाभिमान राख्दछु भन्ने सोच्दछौ भने समाजसेवा ,देशको राजनितिक अवस्था र आस्थाप्रती पक्का चासो राख्दछौ किन कि देशको स्वाभिमान कमजोर र बलियो बनाउने देशको राजनिती र त्यो देशका नागरिक नै हुन ।
5) सेवक नै सासक भएपछी ,कुर्सी र सत्ता प्यारो भएपछी,लोकतन्त्र को परिभाषा भुमरीमा पर्दैन भनेर कसरी भन्ने ?
– उमेश चापागाई